Rules and Regulations for Students
पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्येश्यले प्रा.शि.तथा व्या.ता. परिषद्द्धारा २०५३ सालमा स्थापित यस पोखरा प्राबिधिक शिक्षालय ले स्थापना कालदेखि पर्यटन क्षेत्रसंग सम्वन्धित विभिन्न विषयहरुमा सिप तथा रोजगारमूलक तालीम दिदै आईरहेको र शैक्षिक सत्र २०७१ देखि डिप्लोमा ईन होटल म्यानेजमेन्ट कार्यक्रम, २०७३ देखि १८ महिने प्रा.एस.एल.सी कूलिनरी आर्ट कार्यक्रम संचालन भएको र स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति तयार गर्ने उद्येश्यले २०७३ देखि नै हिमालय आंखा अस्पतालको संयूक्त साझेदारीमा हिमालय आंखा अस्पताल घारीपाटन पोखरामा संचालन गर्ने प्रमाणपत्र तह अप्थाल्मिक साईन्स कार्यक्रममा भर्ना भै प्रवेश गरेपछि विद्यार्थीहरुले यस संस्थाको परिवारको सदस्य सम्झेर यसको सरसफाईका साथै राम्रो एवं अनूशासित वातावरणमा वसि सभ्यताको परिचय दिनूपर्नेछ जून कूरा पर्यटन र स्वास्थ्य क्षेत्रकालागि सिप जत्तिकै महत्वपूर्ण हून्छ । त्यसैले मर्यादित सभ्य, अनूशासित र सू-संस्कृत वातावरण वनाई राख्नको लागी निम्नाअनुसारका नियमहरु पालना गर्नूपर्नेछ । नियमहरुविद्यार्र्थीलाई असजिलो वनाउनको लागि होइन मर्यादित, सू-संस्कृत सभ्य अनूशासित वातावणमा पर्यटन र स्वास्थ्य शिक्षा ग्रहण गरि आप्mनो विशिष्ट पहिचान वनाउनको लागि हो ।