२०७७ साल पौष १५ गते बुधवार का दिन गण्डकी प्रदेश सरकारले तमु (गुरुङ) समुदायको पर्व ल्होसारको अवसरमा सार्वजनिक विदा दिइएकोले यस पोखरा प्राविधिक शिक्षालयको नियमित पठनपाठन कार्य नहुने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवम् सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।